दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “बीमा नियमावली, २०८१” रहेको छ।

(२) यो नियमावली तुरून्त प्रारम्भ हुनेछ।